काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वले दीर्घकालीन राजनीतिक उद्देश्यभन्दा तत्कालीन सत्ता र पदमुखी अभ्यासलाई प्राथमिकता दिँदा वैचारिक तथा रणनीतिक विचलन भएको बताएका छन्। पोखरामा आयोजित पार्टी भेल...