रमा तिवारी हत्या प्रकरण : पाँच दिन बित्दा पनि हत्यारा पत्ता लगाउन प्रहरी असफल , दोष पत्रकारलाई !
1 week ago
90
झापा : दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको शव फेला परेको पाँच दिन बितिसक्दा पनि घटनामा संलग्न व्यक्तिको पहिचान र पक्राउबारे प्रहरीले कुनै ठोस निष्कर्ष सार्वजनिक गर्न सकेको छैन। यसबीच घटनासम्बन्धी समाचार प्रकाशन तथा