काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व वरिष्ठ उपाधयक्ष रवीन्द्र मिश्रले जेठ १५ गते देशमा मनाइने गणतन्त्र दिवसको अवसरमा राजनीतिक वृत्त र वर्तमान व्यवस्थामाथि कडा प्रहार गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस सार्वजनिक गर...