रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ

3 weeks ago 53
काठमाडौँ । रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ परेका छन् । रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौँबाट टिमुरे जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ वर्षीय सुशील गुरुङ...
पुरा समाचार पढ्नुहोस