राखेप उपाध्यक्षमा पूर्व फुटबल गोलकिपर विशाल श्रेष्ठ, चार सदस्य पनि नियुक्त

3 weeks ago 424
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा पूर्व राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठ नियुक्त भएका छन्। सरकारको निर्णय अनुसार श्रेष्ठलाई उपाध्यक्ष पदमा जिम्मेवारी दिइएको हो। त्यसैगरी राखेपमा चार जना नयाँ सदस्य पनि मनोनीत गरिएको...
पुरा समाचार पढ्नुहोस