राखेपले फिर्ता बोलायो क्यान प्रवक्ता छुम्बी लामालाई

2 weeks ago 57
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्तासमेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ । सोमबार राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाइएको जानकारी गराएको हो। नेपाल क्रिकेट संघको विधान २०५५ को परि...
पुरा समाचार पढ्नुहोस