काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले नेपालको इतिहासमै पहिलो पटक खुला प्रतिस्पर्धात्मक प्रणालीमार्फत राजदूत चयन गर्ने ऐतिहासिक निर्णय गरेको छ । यसै कदम अन्तर्गत परराष्ट्र मन्त्रालयले बिहीबार (जेठ १४ गते) एक औपचारिक सूचना र विस्तृत ...