काठमाडौँ । सरकारले राजदूत नियुक्तिको सिफारिस प्रक्रियालाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित पहिलो पटक खुला आवेदन आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई आगामी जुन ५ भित्र आवेदन पेस गर्न आग्रह...