राजनीतिक नियुक्तिको विकल्पमा एकीकृत कार्यविधि: आठ विश्वविद्यालयले पाउँदै नयाँ उपकुलपति

1 week ago 211
काठमाडौं। मुलुकका विभिन्न आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि प्राप्त आवेदनहरूमध्ये अल्पसूची (सर्टलिस्ट) मा परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ। उपकुलपति पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिको बैठकले उ...
पुरा समाचार पढ्नुहोस