राजनीतिक मतभेद भए पनि राष्ट्रिय मुद्दामा संवाद र सहकार्य हुनुपर्छ : प्रचण्ड

6 days ago 52

१५ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक मतभेद भए पनि राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्यलाई संस्कार बनाउनुपर्ने बताएका छन् । आज गणतन्त्र दिवस २०८३ को अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले सो ...

पुरा समाचार पढ्नुहोस