राजेन्द्र पाण्डेको आरोप– सुकुमवासी र गरिब विरोधी पार्टी सरकारमा छ

5 days ago 59

१६ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डले सुकुमवासी, गरिब र निमुखाको विरोधी पार्टी अहिले सरकारमा रहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला संगठन एकता राष्ट्रिय भेलामा उनले वर्तमान सरकार गरिब...

पुरा समाचार पढ्नुहोस