‘राज्य शक्तिको दुरुपयोग गरेर पत्रकारलाई आतंकित पार्ने काम भयो,’ नेकपा

2 weeks ago 51

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठमाथि समाचार लेखेकै आधारमा राज्य शक्तिको दुरुपयोग गरी आतंकित पार्ने काम गरेको भन्दै सरकारलाई त्यसो नगर्न चेतावनी दिएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकको वि...

पुरा समाचार पढ्नुहोस