काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ रथयात्रा को ऐतिहासिक रथयात्रा ललितपुरको मंगलबजार क्षेत्रमा विधिवत् रूपमा सम्पन्न भएको छ। उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको रथयात्रा वैशाख महिनाको शुक्ल पक्ष प्रत...