काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाको समूहले पार्टी परित्याग गर्ने भएको छ ।
राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देनसँग असहमति राख्दै आएका राणाले आगामी जेठ १८ गते होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरे...