काठमाडौं। देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गम्भीर राजनीतिक संकटको सामना गर्दै विभाजनको अन्तिम डिलमा पुगेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको एकलौटी कार्यशैली र वैचारिक विचलनप्रति तीव्र असन्तुष्टि जनाउँदै महामन्त्...