रारासँग जोडेर टुरिजम सर्किट बनाउन सकिने सुनखानी गुफा ओझेलमा

1 week ago 106
मुगु । मुगुको सोरु गाउँपालिका स्थित माथिलिब्रु गाउँ नजिक एक ऐतिहासिक तथा प्राचीन सुनखानी गुफा छ, प्रचार प्रसार र सरोकारवालाको ध्यान नजाँदा ओझेलमा परेको छ । प्राकृतिक सौन्दर्य र पुरातात्त्विक महत्वले भरिपूर्ण भएपनि आवश्यक संरक्षण, प्रवद्र्धन र पूर्वाध...
पुरा समाचार पढ्नुहोस