रावल आयोग प्रतिवेदन कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो सहजीकरण समिति

3 weeks ago 71

​काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन २०५२ कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ।

मन्त्रालयले शुक्रबार नापी विभागका उपमहानि...

पुरा समाचार पढ्नुहोस