रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय, काठमाडौंको १८५९ रोपनी अतिक्रमण जग्गा लिन बाटो खुल्यो

3 weeks ago 38

काठमाडौं। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्...

पुरा समाचार पढ्नुहोस