राशिफल: धनलक्ष्मी योग परेका वृश्चिकलाई फाइदा, कुन राशिलाई छ संकट?

5 days ago 154
मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने छ। स्वास्थ्यमा समस्या हुँदा मन अशान्त बन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा घाटा हुने खतरा छ। परिवारमा सुख र शान्ति मिल्नेछ। वृष : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवारको कारणले मनमा चिन्ता थपि...
पुरा समाचार पढ्नुहोस