राष्ट्र बैंक ऐन संशोधन विधेयक संसद्‍मा दर्ता : डिजिटल मुद्रा र वित्तीय होल्डिङ कम्पनी समेटिँदै

2 weeks ago 46
काठमाडौं। नेपाल राष्ट्र बैङ्कलाई थप स्वायत्त, उत्तरदायी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा दर्ता गरेको छ। अर्थ मन्त्रालयले सोमबार प्रतिनिधिसभामा दर्ता गरेको उक्त विधेयकम...
पुरा समाचार पढ्नुहोस