राष्ट्र बैंकले भन्यो- ७% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी नीति बनाउँछौं

2 days ago 45

काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले ७ प्रतिशत आर्थिक वृद्धिका लागि आवश्यक पर्ने तरलता व्यवस्थापन र मुद्रास्फीति ६ प्रतिशतभित्र सीमित राख्ने गरी नीति तर्जुमा गर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (ना...

पुरा समाचार पढ्नुहोस