राष्ट्रपति पौडेल गणतन्त्र दिवस विशेष समारोहमा सरिक

6 days ago 45
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।  त्यस अवसरमा राष्ट्रपति पौडेललाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र ...
पुरा समाचार पढ्नुहोस