राष्ट्रपति पौडेलसँग अर्थमन्त्री डा. वाग्लेको भेट, आगामी आवको बजेटबारे गराए जानकारी

1 week ago 41

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटबारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन्।

वाग्लेले बिहीबार अपरान्ह शीतल निवास पुगेर आर्थिक वर्ष २०८३/८४ को बजेटबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन्...

पुरा समाचार पढ्नुहोस