काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार एच हास्मीले राष्ट्रपतिको कार्यालयमा बिदाइ भेट गरेका छन् । राष्ट्रपतिको कार्यालयमा भएको भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत हास्मीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्...