राष्ट्रिय किताबखाना र कर्मचारी सञ्चयकोषबीच समझदारी, सेवा प्रणाली अन्तरआवद्ध हुने

59 minutes ago 86
काठमाडौं । राष्ट्रिय किताबखाना र कर्मचारी सञ्चय कोषबीच सेवा प्रणालीलाई अन्तरआवद्ध (इन्टरअपरेबिलिटी) बनाउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ। यससँगै दुवै निकायबीच सूचना आदानप्रदानका लागि नीतिगत आधार तयार भएको छ। समझदारीपछि कर्मचारीको सेवा–सुव...
पुरा समाचार पढ्नुहोस