राष्ट्रिय किताबखानाद्वारा घरबाटै सेवा उपलब्ध गराउने व्यवस्था सुरु

1 week ago 37
काठमाडौँ । राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण बुझाउनुपर्ने कर्मचारीलाई लक्षित गर्दै घरबाटै सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरेको छ। सम्पत्ति छानबिन आयोग-२०८३ को सूचना अनुसार एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने दायित्व रहेका उपसचिव वा सोभन्दा...
पुरा समाचार पढ्नुहोस