काठमाडौं । सांस्कृतिक संस्थानको ५४औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ को आयोजना हुने भएको छ। सांस्कृतिक संस्थानले आज यहाँ प्रतियोगी तथा पत्रकार समक्ष विशेष भेटघाट कार्यक्रमको आयोजना गरी सोबारे जानकारी दिएको हो। उ...