काठमाडौं । राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली सञ्चालन र मर्मतसम्भारका लागि अघि बढाइएको अन्तर्राष्ट्रिय परामर्श सेवा खरिद प्रक्रिया सरकारले रद्द गरेको छ । अबदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी प्राविधिक व्यवस्थापन, प्रणाली सञ्चालन र परिचयपत्र छपाइका ...