काठमाडौँ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले विभिन्न प्राविधिक पदहरूमा दरखास्त आह्वान गरेको छ । समितिले आज एक सूचना जारी गर्दै खुला तथा आन्तरिक प्रतियोगिताद्वारा विभिन्न प्राविधिक र प्रशासनिक रिक्त पदमा दरखास्त आह्वान गरेको हो । समितिक...