राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा, विश्वविद्यालयका शैक्षिक गतिविधि एकीकृत समय तालिका अनुसार सञ्चालन हुने

3 days ago 69
काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षाका शैक्षिक गतिविधिलाई समयबद्ध, एकरूप र प्रभावकारी बनाउन तयार गरेको परिमार्जित राष्ट्रिय शैक्षिक पात्रो कार्यान्वयनमा आएको छ। यससँगै मुलुकका विश्वविद्यालयमा भर्ना, अध्यापन, परीक्षा तथा नतिजा प्रकाशनलगा...
पुरा समाचार पढ्नुहोस