राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित

1 week ago 73
काठमाडौँ । राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित भएको छ। आज दिउँसो १ बजेर १५ मिनेटका लागि बस्ने गरी तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।  विशेष कारणवश बैठक बस्न नसक्ने भएको भन्दै राष्...
पुरा समाचार पढ्नुहोस