काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्न लागेको हो । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्र...