राष्ट्रिय सभाबाट लैंगिक हिंसा रोकथामसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिले पारित

3 days ago 78
काठमाडौँ । राष्ट्रिय सभाले प्रविधिको माध्यमबाट हुने लैंगिक हिंसा रोकथाम, नियन्त्रण, महिलाको अधिकार संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहितको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाध्यक्ष नारा...
पुरा समाचार पढ्नुहोस