राष्ट्रिय स्वतन्त्र पार्टी: कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी

2 weeks ago 141
कर्णाली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का भारी मतका साथ विजयी भएका छन्। आज सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धीद्वय नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई ...
पुरा समाचार पढ्नुहोस