रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न कृषि मन्त्रालयको निर्देशन

3 weeks ago 115
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटक–पटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको पाइएको हो । ती पालिकाले तुरु...
पुरा समाचार पढ्नुहोस