रास्वपा उदयपुरको जिल्ला सभापतिमा कार्की र बस्नेत भिड्दै

1 week ago 63
उदयपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापति पदका लागि संस्थापक तथा निवर्तमान सभापति चित्रकुमार कार्की र जनक बस्नेतबिच प्रतिस्पर्धा हुने भएको छ । सहमतिको प्रयास सफल हुन नसकेपछि नेतृत्व चयनका
पुरा समाचार पढ्नुहोस