रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित, ९९ केन्द्रीय सदस्यको फाइनल सूची सार्वजनिक

1 hour ago 143

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।

यसअघि विराजभक्त श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउने घोषणा गरेका थिए। तर, उनले मनोनयन दर्ता गराएनन्।

महिला उपसभापतिमा भने...

पुरा समाचार पढ्नुहोस