रास्वपा केन्द्रीय सदस्य निर्वाचन: सभापति रविले गरे मतदान

1 hour ago 54
काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले केन्द्रीय सदस्यको निर्वाचनमा मतदान गरेका छन् । प्रथम राष्ट्रिय महाधिवेशनको पहिलो (केन्द्रीय सदस्य)चरणको निर्वाचनमा पार्टी सभापति लामिछानेले मतदान गरेका हुन्। रास्वपाको जारी महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको...
पुरा समाचार पढ्नुहोस