रास्वपा केन्द्रीय सदस्यका लागि मतदान सकियो 

1 hour ago 37
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ । आज बिहानबाट सुरु भएको मतदान केही बेरअघि सकिएको हो । नेता गणेश पराजुलीका अनुसार, निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको आकलन गरिएको छ । गत ७ असारदेख...
पुरा समाचार पढ्नुहोस