रास्वपा खोटाङको सभापतिमा थापा

3 weeks ago 126

२४ जेठ, खोटाङ । रास्वपा खोटाङको सभापतिमा मुकुन्दकृष्ण थापा चयन भएका छन् । जेठ २४ गते दिक्तेलमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । थापाले ७८ मत पाउँदा अध्यक्षका अर्का उम्मेदवार ओजोनबाबु आचार्यले २८ मत पाएका छ...

पुरा समाचार पढ्नुहोस