रास्वपा जुम्लाको सभापतिमा मक्कर बहादुर भण्डारी

3 weeks ago 279
मुगु। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापतिमा मक्कर बहादुर भण्डारी चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भण्डारीलाई सभापतिमा चयन गरिएको रास्वपा जुम्लाका नवनिर्वाचित सचिव जगबहादुर खत्रीले जानकारी दिए। यसै गरी उपसभापतिमा ...
पुरा समाचार पढ्नुहोस