रास्वपा झापाको पहिलो जिल्ला अधिवेशन आज, सभापतिमा सात जनाको दाबी

1 week ago 150
झापा :  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झापाको पहिलो जिल्ला अधिवेशन आज बिर्तामोडमा हुँदैछ। पार्टीको जिल्ला नेतृत्व चयन गर्ने उद्देश्यसहित आयोजना गरिएको अधिवेशन बिर्तामोडस्थित चिरायु होटलको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रम रहेको छ। अ...
पुरा समाचार पढ्नुहोस