काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनले सभापतिमा विश्वनाथ बास्तोला निर्वाचित भएका छन्। निर्वाचन परिणामअनुसार बास्तोलाले १८७ मत प्राप्त गर्दै भारी मतान्तरले विजय हासिल गरेका हुन् भने उनका प्रतिस्पर्धी डा. शे...