रास्वपा त्यागेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनित
2 weeks ago
92
काठमाडौं : नेपाली कांग्रेसले ममता शर्मालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनयन गरेको जनाएको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेकी शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
...