दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दैलेख जिल्ला सभापति पदमा बखतबहादुर भण्डारी निर्वाचित भएका छन् । हालै सम्पन्न प्रथम अधिवेशनले ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन समेत गरेको छ । निर्वाचन समितिका अनुसार सभापति पदका लागि भएको प्रतिस्पर्...