काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले गरेको सर्वदलीय छलफलपछि विपक्षी दलका नेताहरू सिंहदरबारमा छुट्टै बैठकमा जुटेका छन्। संसद् सञ्चालन तथा जारी अवरोधका विषयमा साझा रणनीति तय गर्ने उद्देश्यले उनीहरूबीच आन्तरिक छलफल भइरहेको हो। रास्वपाले अघि सारेको प...