रास्वपा प्रथम महाधिवेशन : बन्दसत्र सुरु हुँदै, यस्तो छ आजको सम्भावित कार्यसूची

1 week ago 69

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको दोस्रो बन्दसत्र अहिले बिहान ८ः३० बजेदेखि हुने भएको छ। उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा बन्दसत्रका कार्यक्रम आयोजना हुने जनाइएको छ।

प्रदर्शनी केन्द्रमा रहेका ३ ठूला हलमध्ये ...

पुरा समाचार पढ्नुहोस