रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र

2 weeks ago 96
नारायणगढ (चितवन)। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यही असार ७ देखि ९ गतेसम्म चितवनको भरतपुरमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि उद्घाटनस्थल निर्माण तीव्र गतिमा थालिएको छ। भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौरमा उद्घाटन समारोह आयोजना ग...
पुरा समाचार पढ्नुहोस