रास्वपा बागमती प्रदेश अधिवेशन: ९ जिल्लामा नयाँ नेतृत्व चयन, को कहाँ? (सूची)

1 week ago 71
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश अन्तर्गतका आफ्ना संगठनात्मक संरचनाहरूलाई तल्लो तहदेखि नै बलियो बनाउने उद्देश्यका साथ जिल्ला अधिवेशनहरूलाई तीव्रता दिएको छ। यसै क्रममा बागमती प्रदेशका कुल १३ जिल्लामध्ये ९ वटा जिल्लामा अ...
पुरा समाचार पढ्नुहोस