रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य चुन्न मतदान जारी

1 week ago 184
भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा मतदान जारी रहेको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि विद्युतीय मतदान सुरु भएको हो । मतदान सुरु भएसँगै प्रतिनिधिहरू महाधिवेशन हलमा
पुरा समाचार पढ्नुहोस